बाबुराम पछार्न काजीलाई हम्मे,भट्टराईले मतान्तर अझै बढाए



हाम्रो इकोनोमि

बहुप्रतिक्षित गोरखा क्षेत्र नं. २को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार बामगठबन्धन उम्मेदवार नारायाणकाजी श्रेष्ठ ७२१९ मतसहित पछि परेका छन् । लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवार डा. बाबुराम भट्टराईले ८७९५ मतसहित अग्रता कायम गरेका छन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...