काठमाडौँको पनि मतगणना शुरु,गगन पछार्दै राजनले यसरी मार्दैछन बाजी



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । कतिपय जिल्लाबाट अन्तिम मतपरिणाम नै आइसकेको छ भने कतिबाट आउने क्रम जारी छ ।
काठमाडौँ जिल्लामा पनि मतगणनाशुरु भएको छ । काठमाडौँमा चर्चित नेताहरु चुनावी मैदानमा छन् । माधव नेपाल, गगन थापा, ईश्वर पोखरेल, रवीन्द्र मिश्र, प्रकाशमान सिंह, राजन भट्टराई, राजन केसीलगायतका नेता चुनावी मैदानमा भएकाले पनि यहाँको मतपरिणाम प्रतिक्षित छ ।र कांग्रेसको सर्मनाक हार संगै गगन थापा पनि हर्दैछन र राजन भट्टराईले बिजयको माला लगाउदै छन्। काठमाडौं क्षेत्र नं ४ को मतगणना बुनपा वार्ड नं १० नेपाल चार्टर बुथबाट शुरू भएको छ।त्यहि बाट राजनले अग्रता लिने छन् र जित्ने छन्।काठमाडौं ४ मा ६३ हजार २ सय १५ मतदाता रहेकोमा त्यसमध्ये करिब ६७ प्रतिशत मत खसेको छ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...