कालिकोटमा पनि वाम गठबन्धन बिजय नजिक



हाम्रो इकोनोमि

देशका अन्य जिल्लामा जस्तै कालिकोटमा पनि वाम गठबन्धन अगाडि देखिएको छ।
पछिल्लो मत परिणाम यसप्रकार छः

प्रतिनिधिसभा
माओवादीका दुर्ग बहादुर रावत– ५२५७
कांग्रेसका भुपेन्द्र जंग शाही– ४८८२

प्रदेशसभा क
एमालेका कुर्मराज शाही– ५१३८
कांग्रेसका टेक राज शाही– १६४७

प्रदेशसभा ख
माओवादीका महेन्द्र बहादुर शाही– ४४२५
कांग्रेसका काली बहादुर सहकारी– ३२९०

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...