प्रधानमन्त्री निवास बालुवाटारमा भेटियो बम,सेनाले बम भएको क्षेत्रमा घेरा हाल्यो



हाम्रो इकोनोमि

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवासनजिकै बालुवाटारमा सोमबार दिउँसो बम फेला परेको छ । प्रधानमन्त्री निवासको सय मिटर दूरीमा राखिएको उक्त बम नेपाल आर्मीको विशेषज्ञ टोलीले डिस्पोज गरेको हो।
झोलामा एक दर्जन सकेट बम राखेर बेवारिसे छाडिएको थियो ।
बम राखिएको क्षेत्र उच्च सुरक्षा निगरानीमा रहेको र अत्यन्त संवेदनशील मानिन्छ। बम डिस्पोज गर्दा आसपास क्षेत्रमा ठूलो आवाज आएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...