नयाँ शक्तीको सिंगो कमिटी एमालेमा बिलाए,सुरेन्द्र पाण्डेलाई समर्थन गर्नेको उर्लियो यसरी भीड



हाम्रो इकोनोमि

प्रतिनिधी सभाका लागी चितवन क्षेत्र नम्बर १ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डेको समर्थनमा नया शक्ती पार्टी नेपालको सिंगो क्षेत्रीय कमिटी एमालेमा प्रवेश गरेको छ।एमाले नेता पाण्डेलाई समर्थन गर्दै उक्त कमिटिनै एमालेमा प्रवेश गरेको हो।

सफल अर्थमंत्री र बिकाशप्रेमी नेता पाण्डेको विकल्प नभएकाले नया शक्तीको सिंगो कमिटी एमालेमा बिलय भएको नया शक्ती चितवन क्षेत्र नम्बर १ का संयोजक लालमणी कुँवरले टेलिफोन सम्पर्कमा हाम्रो इकोनोमीलाई बताए। नया शक्तीका नेताहरुले पाण्डेलाई फराकिलो मतले जिताउने जिम्मेवारी लिदै सबै शक्ती परिचालन गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...