प्रधानमन्त्रीको निर्देशनपछि यसरी भयो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ।

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चौबीस घन्टा नबित्दै निगमले निर्णय फिर्ता लिनुपरेको छ।
गएराति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो। बढाएको मूल्यमा पेट्रोल प्रतिलिटर रु १००, डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० तोकिएको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य साबिक नै कायम भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...