मधेस विरोधी शक्तिलाई भोट नदिन उपेन्द्र यादबको आग्रह



हाम्रो इकोनोमि

कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन् ।

कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने तीन दललाई भोट नदिन अपील गरेका हुन् ।

कपिलवस्तुको बहादुरगन्जमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...