भारत भन्ने देश हुनु भन्दा पहिले बुद्ध नेपालमा जन्मेको भन्दै ओलीले दलाइ लामालाई यसरी हाने झटारो



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले दलाई लामाले नेपालीलाई अन्यन्त चोट पुग्ने गरि नेपाली जनताको गुन बिर्सिएर बैगुनी पाराले बोलेको बताएका छन् । एमाले प्रवेश गरेका विभिन्न पार्टीका नेता कार्यकर्तालाई काठमाडौको बैद्धमा स्वागत गर्दै अध्यक्ष ओलीले भने नेपालको राष्ट्रियताबारे हामी सचेत छौं । अध्यक्ष ओलीले भने, ‘२६६१ बर्ष अघि नेपाल बुद्धमा जन्मेका हुन् । अहिले दलाई लामाले सारेर हुन्छ ? उनले नेपाली जनतालाई समेत ‘नन् सेन्स’ भनेर जुन कुरा गरे यो नेपाल बिरुद्धको अन्तराष्ट्रिय षडयन्त्र हो । उनले यस गल्तीलाई सच्याउलान् । दलाई लामाले बुद्ध भारतमा जन्मेको भन्नु पुरै झुटो हो । त्यतीबेला भारत भन्ने देशनै जन्मेको थिएन । ’

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...