विप्लवका दुई जना कार्यकर्तालाई सार्वजनिक मुद्दा ?



हाम्रो इकोनोमि

दैलेख । निर्वाच विरोधी गतिविधि गरेको भन्दै पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले सार्वजनिक मुद्दा लगाइएको छ ।

उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय, दैलेखले सार्वजनिक मुद्दा दर्ता गरेको हो ।

आठवीस नगरपालिका–७ घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिलाई तीन दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले निर्वाचनमा बिरोधी गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कारवाही गर्ने निर्देशन अनुसार उनीहरुलाई कारवाही गरिएको बताउ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...