नगरवासी भन्छन यसपाली राजनलाई नै जिताउँछौं , गगनले सिन्को नभाँचेको स्थानीयको आरोप



हाम्रो इकोनोमि

बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई आज काठमाडौं महानगर पालिका वडा नं १ मा गर दैलो गरि रहेका छन । डा. भट्टराई संगै घर दैलोमा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल ,नेकपा एमाले प्रदेस क्षेत्र १ का संयोजक तेज ढकाल , कामपा वडा नं १ का अध्यक्ष भरत लाल श्रेष्ठ लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

घरदैलोको क्रममा नगरबासीले यसपटक राजन भट्टराईलाई नै भोट दिने निर्णय गरेका छा । अधिल्लो पटक गगनलाई भोट दिएर जिताएपनि गगनले केहि नगरेको स्थानीय जनताको गुनासो छ ।

घर दैलोको क्रममा डा. भट्टराईले स्थानीय संग राजनीतिक स्थायित्व र विकासका लागि बाम गठवन्धनले जित्नु पर्ने भन्दै मत मागेका थिए । उनले स्थानीयलाई आफ्नो प्रतिवदत्ता पत्र र योजना समेटिएको पर्चा दिदै वडाका जनप्रतिनिधि मार्फत जनताको समस्या समाधान गर्ने आस्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...