श्रमजीवी पत्रकारका हिमायती अध्यक्ष बस्नेत सौर्य दैनिकको कार्यकारी सम्पादकमा नियुक्त



हाम्रो इकोनोमि

मुलधारको पत्रकारितामा क्रियाशील पत्रकार गणेश बस्नेत आज देखी सौर्य दैनिकको कार्यकारी सम्पादक हुनुभएको छ। यस अघी राजधानी दैनिकमा कार्यरत उहाँले दर्जनौ मिडियामा काम गरिसक्नु भएको छ। क्रियाशील र क्षमतावान पत्रकारको परिचय बनाउनु भएका बस्नेत लामो समय देखी मुलधारको पत्रकारिताको उच्च तहमा कार्यरत हुनुहुन्छ। आम संचारका सबै विधामा पोख्त उहाले छापामा मात्र नभएर विद्युतीय संचार माध्यममा समेत काम गरेको अनुभब संगाल्नु भएको छ। मेधावी पत्रकारका रुपमा उहालाई सिंगो राज्यले चिनेको छ र उहाको उपस्थितीले सौर्य दैनिकले नया उचाइ लिनेमा हाम्रो इकोनोमी बिश्वस्त छ। श्रमजीवी पत्रकारहरुको साझा र सिंगो संगठन प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष बस्नेतले सौर्य दैनिकलाई उचाई दिदै नेपालको पत्रकारितामा अर्को इतिहास रच्नु हुनेमा आसाबादी हुदै हार्दिक धन्यवाद एबम कार्य सफलताको शुभकामना ब्यक्त गर्दछौ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...