नेकपा एमालेका नेता ज्ञवालीको बिकासे नारा : घर घरमा धारा टोल टोलामा विकास



हाम्रो इकोनोमि

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकको समृध्दि र राजनैतिक स्थिरताका लागि बामपंथी एकता र बिजयको बिकल्प नभएको बताउनु भयको छ ।

गुल्मीमा चुनाबी अभियानका क्रममा बोल्दै नेता ज्ञवालीले समग्र देस का साथै गुल्मीको बिकासमा जोड़ दिने बताउनु भयो। अब केंद्रीय संक्रमणकालीन राजनीतिले निकास पाएकोले अब आफु जिल्लाको बिकासमा लगी पर्ने बताउनु भयो।

नेता ज्ञवालीले घरघरमा धारा टोलटोलमा बिकास अभियान अघि सार्नु भएको छ। गुल्मीजिल्लाको श्रेत्र न.।

१ को दरबार गाऊँपालिकामा चुनाबी अभियानका क्रममा प्रदीप ज्ञवालीले आफुले गुल्मीको बिकास गरेर जनता समृध्दिबनाउने बताउनुभएको हो । आफुले छ बर्ष भित्रै सबै गाउपालिकाका सड़क पिच गर्ने,खर को छानो हटाई जस्ताको छानो हाल्ने, पत्येक घरमा धारा,सबै घरमा बिजुली,पर्यटनको बिस्तार र बिकास गर्ने बताउनुभएको छ ।

नेता ज्ञवालीले कृषिमा आधुनिकता, सर्वशुलभ रुपमा स्वास्थ्य उपचार , शिक्षा र रोजगारीको लागि पनि आफू लागिपर्ने बताउनुभयो । यस्तै घरबार बिहीनलाई छ बर्ष भित्र जनता आवास अन्तर्गत घरबार जोड्ने, कालीगण्डकी करिडोर निर्माण गर्ने पनि उहाँले सो अवसरमा बताउनुभयो । यसका अलावा सड़क पिच गर्ने, पाल्पा (तमघास सड़क बिस्तारका साथै रेसङ्गा मा केबुलकार सुरु गर्ने नेता ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...