नेकपाका लमजुङ्ग इन्चार्ज पनि प्रहरीको नियन्त्रणमा,चुनाब बिथोल्न खोजेको लाग्यो आरोप



हाम्रो इकोनोमि

निर्वाचन बहिष्कारको निती लिएको नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिने कार्यलाई तिब्र पारेको छ। रोल्पा सहितका केही जिल्लामा ठुलो संख्यामा सो पार्टीका नेताहरु राज्यको नियन्त्रणमा छन्। लमजुङ्गको जिम्मेवारी सम्हालेका उक्त पार्टीका जिल्ला इन्चार्ज सन्तोष कोइराला सहितका ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।उक्त पार्टीका चर्चित र प्रभाबशाली नेताको हैसियत बनाएको कोइरालाको गिरफ्तारी पार्टी सो पार्टीले खेद ब्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...