प्रधानमन्त्री देउवाको वडामा डा. राजन भट्टराईको घर दैलो



हाम्रो इकोनोमि

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराईले  प्रधानमन्त्री शेर बहादुर देउवाको निवास रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा र घर दैलो गरेका छन ।

उनि संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार निर्मल कुसुम कुमार कार्की सहित माओवादी केन्द्रको तर्फ बाट समानुपातिक तर्फका उम्मेदवार अमर विक  सहित आज कार्तिक २६ गते बुढानिलकण्ठ  क्षेत्रको घर दैलो अभियानमा रहेका  थिए ।उनको साथमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का ,सदस्य राजेन्द्र श्रेष्ठ ,वडा नं १ का सदस्य श्याम तामांग लगायत नेकपा एमालेका कार्यकर्ता तथा स्थानीयहरुको  सहभागिता रहेको थियो ।

उनले आफु स्थानीय रहेकोले यस  क्षेत्रको समस्या संग परिचित भएको भन्दै स्थानीय क्षेत्रको समस्या समाधानका लागि मत मागेका थिए । घर घरमा उनलाई फुल माला,टिका र खादाले स्वागत गर्दै आफ्नो समस्या सुनाएका थिए ।घर दैलोको क्रममा उनले आफ्नो परिचय पुस्तिका र प्रतिवादत्ता पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...