एमालेले बनायो निर्वाचन परिचालन हाइकमाण्ड,ओली देखी पूर्व गभर्नर सम्म सदस्य,हाइकमाण्ड यी हुन् २७ सदस्य



हाम्रो इकोनोमि

नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्नका लागि हाइकमाण्ड बनाएको छ।
एमालेले जनाए अनुसार, केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्यहरुमा निम्नअनुसार रहेका छन्। जसमा, अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की , सावित्रा भुसाल, लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुँयाल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा सम्मिलित छन्।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...