बालकृष्ण ढुंगेल समातिए पछी माओबादीमा भुकम्प,प्रचण्डले किन बोलाए आकस्मिक बैठक



हाम्रो इकोनोमि

प्रहरीले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रमा खैलाबैला भएको छ । अचानक पूर्व सांसद एवं नेता ढुंगेल पक्राउ परेपछि माओवादीभित्र आक्रोश उत्पन्न भएको छ ।

स्वयंम अध्यक्ष प्रचण्ड समेत तनावमा परेका छन् । ढुंगेल पक्राउ परेलगत्तै उनले हेडक्वार्टरको बैठक समेत बोलाएका छन् । अहिले माओवादीका शीर्ष नेताको बैठक बसिरहेको छ ।

स्रोतका अनुसार ढुंगेल पक्राउविरुद्ध सडक प्रदर्शनदेखि कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी माओवादी शीर्ष नेताले गरिरहेका छन् । वाम गठबन्धन गरेको एमालेले पनि यसमा साथ दिने भएको छ ।

प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ढुंगेललाई आज विहान सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...