नयाँ नेपाल निर्माणका लागि वाम एकता रविन्द्र अधिकारी



हाम्रो इकोनोमि

नेकपा एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले आगामी निर्वाचनले मुलुक र जनताको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ बिरौटोमा एमालेले स्थापना गरेको निर्वाचन क्षेत्र नं २ ‘क’ कार्यालयको आज उद्घाटन गर्दै उहाँले एमाले र नेकपा ९माओवादी केन्द्र० बीचको तालमेल र एकता नयाँ नेपाल निर्माणका लागि भएको बताउनुभयो । उहाँले निर्वाचनमा वामपन्थी गठबन्धनले दुई तिहाइ मतका साथ मुलुक हाँक्ने जिम्मेवारी जनताबाट पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले प्रतिनिधिसभा र प्रादेशिकसभा निर्वाचनमा कास्की जिल्लालाई लालकिल्ला बनाउने बताउँदै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...