यी हुन् कांग्रेसका शिर्ष नेता चुनाब लड्ने निर्वाचन क्षेत्र र जिल्ला



हाम्रो इकोनोमि

सत्तारूढ दल नेपाली कांग्रेसले मंसिरमा हुने प्रतिनिधिसभाका लागि शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रको टुंगो लगाएको छ ।

कांग्रेसको संसदीय समितिले शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रको करिब टुंगो लगाएको हो । सरकारमाथि निर्वाचन सार्ने आरोप लागिरहेका बेला कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको टुंगो गरेको हो ।

कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवा डडेल्धुरबाट लड्ने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्ने भएका छन् ।

त्यसैगरी महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्ने टुंगो गरिएको छ । त्यसैगरी प्रकाशमान सिंह काठमाडौं १ बाट र गोपाल मान श्रेष्ठ स्याङ्जा २ बाट चुनाव लड्ने भएका छन्।

कांग्रेसका शीर्ष नेता को कहाँबाट ?

शेरबहादुर देउवा-डडेल्धुर
शशांक कोइराला-नवलपरासी १
रामचन्द्र पौडेल-तनहुँ क्षेत्र नम्बर १
गोपालमान श्रेष्ठ-स्याङ्जा क्षेत्र नम्बर २
प्रकाशमान सिंह-काठमाडौं क्षेत्र नम्बर १
दिपक कुइँकेल-काठमाडौं क्षेत्र नम्बर २
अम्बिका बस्नेत-काठमाडौं क्षेत्र नम्बर ३
गगन थापा-काठमाडौं क्षेत्र नम्बर ४
प्रकाशशरण महत-काठमाडौं क्षेत्र नम्बर ५
नवीन्द्रराज जोशी-काठमाडौं क्षेत्र नम्बर ८
ध्यानगोविन्द रञ्जित-काठमाडौं क्षेत्र नम्बर ९
राजेन्द्र जोशी-काठमाडौं क्षेत्र नम्बर १०
विजयकुमार गच्छदार-सुनसरी क्षेत्र नम्बर ३
ज्ञानेन्द्रबहादुर कार्की-सुनसरी क्षेत्र नम्बर ४
मीनबहादुर विश्वकर्मा-सुनसरी क्षेत्र नम्बर १
मिनेन्द्र रिजाल-मोरङ क्षेत्र नम्बर २
महेश आचार्य-मोरङ क्षेत्र नम्बर
शेखर कोइराला-मोरङ क्षेत्र नम्बर ६
विश्वप्रकाश शर्मा-झापा क्षेत्र नम्बर १
आनन्दप्रसाद ढुंगाना-धनुुषा क्षेत्र नम्बर १
विमलेन्द्र निधि-धनुषा क्षेत्र नम्बर ३
रामशरण महत-नुवाकोट क्षेत्र नम्बर १
अर्जुन नरसिंह केसी-नुवाकोट क्षेत्र नम्बर २
पूर्णबहादुर खड्का-सुर्खेत क्षेत्र नम्बर १
रमेश लेखक-कञ्चनपुर क्षेत्र नम्बर ३

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...