सुर्य अस्ताउदै गर्दाको साईत पारेर देउवाले सरकारी निवासमा गच्छदारलाई यसरी भित्र्याउदैछन कांग्रेसमा



हाम्रो इकोनोमि

नेपाली कांग्रेस र नेपाल फोरम लोकतान्त्रिकबीच आज पार्टी एकता हुने भएको छ ।
साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनले एकता कार्यक्रममा सहभागिताका लागि सञ्चारकर्मीलाई निम्तो समेत पठाएका छन् ।

एमाले, माओवादीबीच वाम गठबन्धन भएपछि कांग्रेसले साना दलसँग गठबन्धनको गृहकार्य थालेको छ । यसैक्रममा विजय गच्छदार नेतृत्वको फोरम कांग्रेसमा मिसिन पुगेको हो ।

गच्छदार पहिले कांग्रेसले उत्पादन गरेका नेता हुन् । जनआन्दोलनपछि उनले कांग्रेस, उपेन्द्र यादवलाई छोड्दै आफ्नै नेतृत्वमा पार्टी खडा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...