चुनाब सार्न सिंहदरबारमा प्रमुख तीन दलको बैठक,देउवाको प्रस्ताबमा यसरी कडकिदैछन ओली र प्रचण्ड



हाम्रो इकोनोमि

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
बैठकमा अगामी निर्वाचन, संसद विघटन, वाम एकता र चुनावी तयारीबारे छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाले मंसिर १० को निर्वाचन सारेर २१ गते एकैदिन गराउने प्रस्ताव राख्ने स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...