माओबादीले बढी सिट मागे पछी एमाले यसरी भयो आक्रमक,एमाले स्थायी कमिटिले सिंहदरबारमा के पकाउदैछ?



हाम्रो इकोनोमि

समसामायिक राजनीतिक विषयमा छलफल गर्न अहिले सिंह दरबारमा एमाले स्थायी कमिटिको बैठक जारी छ।
बैठकमा वाम एकतापछि सिट बाँडफाँटमा देखिएको जटिलताका विषयमा छलफल भइरहेको स्रोत जनाएको छ। गत मंगलबार तीन राजनीतिक दल माओवादी केन्द्र, नयाँ शक्ति र नेकपा एमालेबीच चुनावी गठबन्धन र चुनाव लगत्तै पार्टी एकिकरण गर्ने सहमति भएको थियो।

वाम एकतापछि मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कसले कति सिट पाउने भन्ने बारेमा कुरा मिल्न सकेको छैन्। कुन जिल्लामा कसले कति सीट लिने भन्ने विषयमा निष्कर्ष निकाल्न एमालेले स्थायी कमिटिको बैठक ठाकेको हो।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...