उपेन्द्र र महन्थले गठबन्धन बनाउने,कांग्रेसलाई सुताउन यस्तो आयो विज्ञप्ती



हाम्रो इकोनोमि

प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपाले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चुनावी गठबन्धन बनाएर अघि बढ्ने सहमति गरेका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रवार संयुक्त वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नुप परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।
दुवै पार्टीवीच निर्वाचनमा साझा उम्मेदवार दिने सहमति भएको छ । दुवै दलले जुन गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...