अर्घाखाँचीमा डरलाग्दो बस दुर्घटना: २ जनाको मृत्यु, ४० भन्दा बढी घाइते



हाम्रो इकोनोमि

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ खनदहमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
मालारानीको डाँडाकटेरीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटना भएको हो। मृतक महिला र बालकको सनाखन हुन बाँकी छ भने ४० भन्दा बढी घाइते भएका छन्। उद्धार कार्य जारी रहेकोको थप जानकारी आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...