चितवन क्षेत्र नं १ मा सुरेन्द्र पाण्डे सर्वसम्मत उम्मेदवार



हाम्रो इकोनोमि

नेकपा एमाले चितवन क्षेत्र नं १ ले प्रतिनिधिसभा निर्वाचनका लागि स्थाई कमिटि सदस्य एबं पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरे पछि गाउँका मानिसहरु खुसी भएका छन् ।
बुधबार बसेको क्षेत्र नं १ को भेलाले पुर्ब अर्थमन्त्री पाण्डेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा मा एमाले बाट सुरेन्द्र पाण्डेको उम्मेदबार सिफारिस भएको खबर थाहा पाए पछि स्थानिय जनताहरुमा निकै खुसीयाली छाएको छ । “पहिलो पल्ट उहाले जित्दा हाम्रो गाउँमा पिच बन्यो अब फेरि जिताउ छौँ अनि गाउँको बिकाश गछौँ” एक स्थानियले भने ।
पुर्ब अर्थमन्त्री पाण्डे २०७० सालको संबिधान सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाटै निर्वाचित हुनुभएकोथियो । उहाँसगै कृष्ण भक्त पोखरेल, तेजेन्द्र खड्का, कृष्ण खनाल, बिजय सुवेदी, कृष्ण पन्त र दावा लामा संघीय र प्रदेश सभाको सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...