काँग्रेस पहिलो ,फोरम दोस्रो ,राजपा तेस्रो, माओवादी चौँथौ र एमाले पाँचौँ हेर्नुहोस अहिलेसम्मको ताजा परिणाम



२ नम्बर प्रदेबको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । त्यसैगरी राजपा र फोरम २४, २४ स्थान जित्दै बराबर छन । तेस्रोमा माओवादी छ भने एमाले पाँचै नम्बरमा छ । नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हार बेर्होनु परेको छ ।

पार्टी भित्रको गुट, उपगुट र आन्तरीक कलहले पनि एमाले २ नम्बर प्रदेशमा पाँचौ पार्टी हुने लगभग पक्का भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १३२ तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३८ तहमा जित हासिल गदै नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

फोरम नेपाल २५ नेकपा माओवादी केन्द्र २१, राजपा २४ नेकपा एमाले १८ नेपाल लोकतान्त्रिक फोरम ३, अन्य दलले ३ स्थान जितेका छन ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग