राप्रपा छोडेर कोमल वली एमालेमा प्रवेश



हाम्रो इकोनोमि

राप्रपा छोडेर कोमल वली एमालेमा प्रवेश गर्ने भएको छ । राप्रपा केन्द्रिय सदस्य समेत रहेको वलीलाई पार्टी उपाध्यक्ष बामदेव गौतमले टिका लगाएर एमाले पार्टीमा प्रवेश गराउने छन । चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या भएकाले कोमल वलीलाई गौतमले टिका र माला लगाएर तामझाम सहित एमालेमा प्रवेश गराउदै हुनुहुन्छ ।

रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित वली एक वर्ष नपुग्दै एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...