काँग्रेस पहिलो ,फोरम र राजपा बराबर हुँदै दोस्रो, माओवादी तेस्रो र एमाले चौँथो हेर्नुहोस अहिलेसम्मको ताजा परिणाम



हाम्रो इकोनोमि

२ नम्बर प्रदेबको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । त्यसैगरी राजपा र फोरम २४, २४ स्थान जित्दै बराबर छन । तेस्रोमा माओवादी छ भने एमाले पाँचै नम्बरमा छ । नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर
प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हर
बेर्होनु परेको छ । पार्टी भित्रको गुट, उपगुट र आन्तरीक कलहले पनि एमाले २ नम्बर प्रदेशमा पाँचौ पार्टी हुने लगभग पक्का भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १२९ तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३७ तहमा जित हासिल गदै नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

फोरम नेपाल २४ नेकपा माओवादी केन्द्र २१, राजपा २४ नेकपा एमाले १७ नेपाल लोकतान्त्रिक फोरम ३, अन्य दलले ३ स्थान जितेका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...