८ तहको नतिजा घोषणा हुन बाँकि हेर्नुहोस कुन ठाउँमा को अगाडी नाम सहित



हाम्रो इकोनोमि

 

हालसम्म नेपाली कांग्रेसले ३७ स्थानीय तहमा जितेको छ भने संघीय समाजवादी फोरमको २३, माओवादी केन्द्रको २०, राजपाको २३, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । कांग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि रहेको छ ।

नेकपा कांग्रेसले अग्रता लिएका स्थानीय तह
बारा स्(बारागढी गाउँपालिका देवदत्त बछारु थारु
सप्तरीस्(कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता
रौतहटस्(गरुडा नगरपालिका सुनिलकुमार यादव

नेकपा माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह
धनुषास्(सबैला नगरपालिका अक्षयलाला यादव
बारा स्(आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल

नेकपा एमालेले अग्रता लिएका स्थानीय तह
बारा स्(कलैया उपमहानगरपालिका विनोद शाह
बारा स्(कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी

संघीय समाजवादी फोरमले अग्रता स्थानीय तह
सप्तरीः( राजबिराज नगरपालिका भिमराज यादव
सर्लाही स्(कविलासी नगरपालिका ब्रमहदेव राय
रौतहटस्(कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सास्(वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...