अहिलेसम्म १२४ स्थानको परिणाम सार्बजानीक , कुन पार्टीले कति जिते , किन एमाले पाँचौ स्थानमा पुग्यो हेर्नुहोस कारण सहित



नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर
प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हार
बेर्होनु परेको छ । पार्टी भित्रको गुट, उपगुट र आन्तरीक कलहले पनि एमाले २ नम्बर प्रदेशमा पाँचौ पार्टी हुने लगभग पक्का भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १२४ तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३७ तहमा जित हासिल गदै नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

फोरम नेपाल २३ नेकपा माओवादी केन्द्र २०, राजपा २२ नेकपा एमाले ११६ नेपाल लोकतान्त्रिक फोरम ३, अन्य दलले घ स्थान जितेका छन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO