मधेसी दलको गढ सिरहाको लहान नगरपालिका प्रमुख, उपप्रमुखमा एमालेको शानदार जित



हाम्रो इकोनोमि

मधेशमा एमाले कमजोर भएपनि मधेशि दलको गड मानिने सिरहामा एमालेले जित हात पारेको छ ।
पूर्वी मधेसको गढ मानिने सिरहाको लहान नगरपालिका प्रमुख, उपप्रमुखमा नै एमालेको शानदार विजय भएको छ ।

त्यहाँ नेकपा एमालेका मुनि साह सुडी ११३०७ मतसहित विजयी भएका छन्। उपप्रमुखमा एमालेकै सरियारकुमारी चौधरी १११६८ मतसहित विजयी भएकी छन्। योसँगै एमालेले ११ स्थानमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...