सखुवानन्कारकट्टी गाउँपालिकामा एमालेको जित



हाम्रो इकोनोमि

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिमा एमालेले जित हा पारेको छ । एमालेबाट अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव विजयी भएका हुन।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार रामनाराण यादवलाई ८ सय ८८ मतअन्तरले पराजित गर्दै केदार विजयी भएको निर्वाचन अधिकृत गोपिलाल नेपालले जानकारी दिए । केदारले ३१ सय ५५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामनारायणले २२ सय ६७ मत ल्याएका छन् ।

यसैगरी, एमालेबाट उपाध्यक्ष उम्मेदवार अमलादेवी यादवले २९ सय ३८ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी शोभा कुमारी यादवले २३ सय २८ मत ल्याएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...