किन कमजोर हुँदैछ मधेशमा कांग्रेस र एमाले हेर्नूहोस कारण सहित



हाम्रो इकोनोमि

मधेश आन्दोलन , संविधान संशोधन लगायत कारण मधेशमा कंग्रेस र एमाले कमजोर देखिएको छ । प्रदेश नम्बर २ अन्तरगत १३६ स्थानीय तहमा सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम प्रारम्भिक चरणमै छ । अहिलेसम्म ३७ वटा स्थानीय तहको परिणाम आएको छ । अझै ९० भन्दा बढी स्थानको परिणाम पर्खन बाँकी नै छ ।

दलहरुले पाइरहेको अग्रताको स्थितिलाई हेर्दाखेरि भने कुन दलको अवस्था कस्तो होला भनेर सामान्य अनुमान लगाउने आधार देखिएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा नेपाली कांग्रेसले केही बढी सीट जित्ने देखिएको छ । तर, कांग्रेसले मधेसमा जुन ढंगले जित्ने सोचेको थियो, उसले पाउने सीट संख्या ४० को हाराहारीमै अल्मलिने संकेत देखिएको छ । यसले गर्दा एमालेलाई जितेर देशकै ठूलो पार्टी बन्ने कांग्रेसको सपना लगभग असफल भइसकेको छ ।

मधेसमा दोस्रो स्थानका लागि राजपा, माओवादी र एमालेवीच प्रतिस्पर्धा हुने देखिएको छ । संघीय समाजवादी फोरमले पनि सन्तोषजनकरुपमै अग्रता लिइरहेको अवस्था छ ।

के छन कारण मधेशमा एमाले र कांग्रेस कमजोर हुनुमा
मधेस मुद्दाको बैधता, उपेन्द्र यादवको शक्ति आर्जन ,मधेश आन्दोलन ,संविधान संशोधन जस्ता बिषयको सम्बोधन गर्न नसक्दा ठुला दुई पार्टी पहिले भन्दा कमजोर देखिएका छन । किन

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...