एमालेको सुभसंकेत,बारामा खोल्यो खाता



हाम्रो इकोनोमि

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य पदकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् ।
जितपुर–सिमरा– २४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी आलमती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।

२४ वटा वडा रहेको जितपुर–सिमरामा एमालेले प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर २ अन्तर्गत ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...