धरानको मतगणना जारी, एमालेको अग्रता कायममै



हाम्रो इकोनोमि

इटहरी । सुनसरीको धरान उपमहानगरपालिकामा दुई दिनसम्म मतगणना हुन नसकेपछि लामो बहस र छलफलले राजनीतिक सहमति बनेपछि मतगणना सुरु भएको छ ।

पछिल्लो सार्वजनिक नतिजानुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार तारा सुब्बा आठ हजार ७७२ तथा उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले नौ हजार ३४५ ल्याई अग्रता कायम गरिरहनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार तिलक राई सात हजार ४९४ तथा उपप्रमुखकी उम्मेदवार श्यामा रेग्मीले सात हजार २६६ मत ल्याई नेकपा (एमाले)लाई पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...