नाकाबन्दी पछी नेपाल आउन खोजेका मोदीको नेपाल आउने बाटो यसरी रोकियो



हाम्रो इकोनोमि

साउनमा नेपाल भ्रमणमा आउँन लागेका भारतीय प्रधानमन्त्री आउने बाटो रोकिने भएको छ। वनले जग्गा उपलब्ध गराउन ढिलाइ गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ । साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।

 

अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने सतलजको योजना छ । आगामी अक्टोबरदेखि निर्माण थाल्ने र सोको लागि मोदी आउने योजना भए पनि वनको जग्गा स्वीकृति नभइ शिलान्याश गर्न असम्भव भएकाले मोदी आउने अनिश्चित बनेको बोर्डका एक अधिकारीले जानकारी दिए ।प्रकिया पुरा हुदा सम्म पनि बनले जग्गा उपलब्ध गराएको छैन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...