नेपाल्स चबी मोडलको फिनाले जेठ ३१ मा



हाम्रो इकोनोमि

 काठमाडौँ । नेपालमै पहिलोपटक चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिता हुँदैछ । प्रतियोगिताको फिनाले जेठ ३१ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफूलाई मोटो छु भनेर प्रतिभा प्रस्फुटन गराउनबाट डराइरहेका महिलाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मन्चमा प्रतिस्पर्धा गराउने उद्देश्यले गरिएको नेपाल्स चबी मोडल २०१७ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले जानकारी दिए ।

प्रतियोगितामा समिरा श्रेष्ठ, मिनु तामाङ, सुनिता नेपाल, प्रेरणा श्रेष्ठ, रितु कपाली, सिमा बोम्जन, मेनका जोशी, निकिशा दंगाल, कृति बर्तौला, सगुन गुरुङ, सपना राइ, क्यारिना शाक्य, नाबिता गुरुङ, सामन्ता गौतम र सिवानी खरेलले स्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...