सोमबार ८अर्ब २३ करोडको ट्रेजरी बिल्स निष्सकासन हुँदै



हाम्रो इकोनोमि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलबाट निष्कासन गर्ने भएको छ ।

९१ दिनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल्स निष्कासन गर्न लागेको हो । ट्रेजरी बिल्स आगामी असोज ३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...