समाचार

जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा

    नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार