समाचार

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

    नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र