समाचार

नायिका आँचल शर्मालाई पाउँन निवेदननै गरेपछि

नायिका आँचल शर्मा फिल्मसंगै म्यूजिक भिडियोमा पनि उस्तै ब्यस्त उनि चर्चित छिन् । उनि अभिनित प्रायः भिडियो सफल छन् । हालै आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ, भने बि. पाण्डेका शब्दमा