राजावादीहरूले आज माइतीघरमा प्रदर्शन गर्ने
राजावादी घटकहरूको मोर्चाले हिजोबाट सुरू गरेको संयुक्त जनआन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । आजको प्रदर्शन भने माइतीघर-बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ ।राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना