राजनीति

वामदेव भन्छन : एमालेबाट पनि कुरा आएको छ म के गरु ?

    एमालेका पूर्वउपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भित्र्याउने कुरा अझै टुंगोमा पुगेको छैन । गत साता एकीकृत समाजवादीको नेतृत्वले गौतमसँग गरेको वार्तामा उनका सम्पूर्ण माग र चाहनालाई पूरा