कुराकानी

कोरोना भाइरस १४ दिनसम्ममा निस्कृय हुन्छ : डब्लूएचओ नेपाल प्रमुख

    नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड-१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । सीमित श्रोत साधनबीच संक्रमणलाई समुदाय स्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको पनि उनकाे भनाइ छ  ।