प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई तत्काल छोड्नुपर्ने बताएका छन् । उनले आन्दोलनका क्रममा भएका दमनका घटनापछि प्रधानमन्त्रीले पदत्याग गर्नुपर्ने र कांग्रेसले सरकारमा एक दिन पनि थप बस्न नसक्ने चेतावनी दिएका हुन् ।

थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अवोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । उनले कांग्रेसले तत्काल सरकार छाड्नुपर्ने भन्दै यसबारे पार्टीको बैठकमार्फत निर्णय गराउने दृढता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...