गोंगबुको एक घरमा प्रहरीको छापा, ४ करोड नगद र सुन बरामद



हाम्रो इकोनोमि

 

 

काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको ठूलो मात्रामा रकम बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको रकम बरामद गरेको हो ।

करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेको अहिले यकिन भएको छैन । यो अवैध रकमबारे प्रहरीलाई सूचना आएको थियो । त्यसपछि प्रहरी आज अपरेशन चलाएको हो ।

सो क्रममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ ।यो रकम र सुनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...