अध्यक्ष ओलीले नै भण्डारीको सदस्यता नविकरण गर्नेछन : दीपक निरौला
नेकपा एमाले काठमाण्डौ जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कसैले पार्टीमा निषेध गर्न नसक्ने बताएका छन । उनले हाम्रो इकोनोमी डट कमसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले अध्यक्ष ओली नै भण्डारीको सदस्यता नविकरण गर्न वाध्य हुने बताएका छन ।
निरौलले भने एमालेको आगामी महाधिवेशनभन्दा पहिले नै विद्या भण्डारीको सदस्यता ओलीले नै नविकरण गरीदिनेछन् । यो कुनै बिवादको बिषय नै होइन । उनले आगामी महाधिवेशनबाट विद्या भण्डारी नै पार्टी अध्यक्ष हुने दाबी पनि गरे । पार्टी चलाउने तर भण्डारी संसदिय राजनितिमा भने नआउने उनको भनाई थियो ।
एमाले काठमाडौं अध्यक्ष निरौलाका अनुसार ओलीले भनेका कुरा




