निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने



हाम्रो इकोनोमि

 

 

निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूले शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टिसहित ५ माग राख्दै संयुक्त आन्दोलनलाई जारी राखेका छन् । संयुक्त विज्ञप्तिमा भोलिदेखि १८ गतेसम्मलाई चरणबद्ध आन्दोलन घोषणा गरिएको छ ।

जसमा देशभरका विद्यालयमा आन्तरिक छलफल र अभिभावकसँग परामर्श, निजी विद्यालय आंशिक बन्ददेखि त्यसपछि पनि माग सम्बोधन नभए १८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्दका कार्यक्रम राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...