भारतसँगको समझदारी तेस्रो देशको विपक्षमा होइन : चीन



हाम्रो इकोनोमि

 

 

चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको पछिल्लो समझदारी कुनै तेस्रो देशको विपक्षमा नभएको र यसले अन्य देशलाई असर नपर्ने प्रष्ट पारेका छन् ।

अमेरिकासँग भारत र चीनको व्यापार तनाव चलिरहेको र नेपालको भूमि लिपुलेकबारे गरिएको समझदारीको विरोध भइरहेका बेला चीनका विदेशमन्त्रीले तेस्रो देशप्रति लक्षित नरहेको बताएका हुन् ।

भारतपछि पाकिस्तान भ्रमणमा रहेका विदेशमन्त्री वाङले इस्लामावादमा आयोजित संयुक्त प्रेस मिटमा यस्तो जवाफ दिएका हुन् । उनले त्यहाँ पाकिस्तानी विदेशमन्त्री इसहाक डारसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...