विद्या भण्डारी एमालेको नेता हुन : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेताका रूपमा सम्बोधन गरेका छन् । भण्डारीको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले एमालेकी पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गरेका हुन् ।

उनले झट्ट हेर्दा सानो कार्यक्रम भएपनि महत्त्वपूर्ण सन्देश दिने बताए । एमालेले भण्डारीको सदस्यता नवीकरण नगरेर पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मान दिने निर्णय गरेको थियो । तर, त्यो निर्णयप्रति असन्तुष्ट पोखरेलले भण्डारीकै कार्यक्रममा पुगेर एमाले नेताको रूपमा सम्बोधन गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...