विषाक्त मदिराले कुवेतमा ९ जना नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

 

कुवेतमा नौ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण उनीहरूको पछिल्लो ३ दिनमा मृत्यु भएको हो । १५ जनाभन्दा धेरै नेपाली उपचाररत छन् । विषाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका थिए । घटनाबारे बिष्तृत विवरण आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...